Pages

Wednesday, 19 September 2012

आज क्रामाकपाद्वारा कालेबुंगमा डीज़लको मूल्य बृद्धि, खाना पकौने ग्यासको भर्तुकिमा कटौती, खुद्रा बजारमा विदेशी पूंजी नियोग, १८६ लाख करोड़ कोइला घोटालाको विरोधमा विक्षोभ प्रदर्शन गर्दै प्रधान मंत्री मनमोहन सिंहको पुतला दहन गर्यो, यस मुद्दा माथि देश भरिका समस्त विरोधी राजनैतिक दलहरुले भोली 20 सितम्बर भारत बन्द डाकेको हुदा क्रामाकपाले पनि समर्थन गर्दै समस्त पहाड़वासीलाई केंद्र सरकारको जन विरोधी निति विरुद्ध भोली पहाड़ बन्द गरीदीने अपील गरेको छ. पार्टी कार्यकर्ताहरुले बन्दको समर्थनमा शहर भरी पोस्टरिंग गर्दै परिक्रमा गर्यो.

No comments: