Pages

Monday 30 September 2013

राजेश शर्मा देरादुन उत्तराखण्ड । गोर्खाल्याण्ड राज्यको प्रमुख उदेश लिएर आज भारत देशको बृहत गोर्खा जाती बहुल क्षेत्र रहेको तथा गोर्खा जातीको इतिहासीक रहेको 1939मा स्थापीत रहेको गड़ीको गोर्खा सुधार सभामा दार्जीलिङ फान्डेसनको
तत्वधानमा गोर्खा जाती चिनारी व अस्मीतीको निम्ती सेमिनार आज 10 बजे देखी 5 बजे सम्म भयो । उक्त सेमिनारमा गोर्खा जाती गोर्खा सुधार सभा गड़ी क्यान्ट को अध्यक्ष बि.एस छेत्री , सरोज थापा ,पि अर्जुन , डा0 हर्क बहादुर छेत्री , समाज सेवीका तथा काग्रेस पार्टी नेत्री श्रीमती ममता गुरुरङ , कपिल थापा डण्डयल आडल ,मनसुरी विधान सभा विधायक गनेश जोसी यस क्षेत्रको देरादुन लगायत दिल्लीको गोर्खा जाती बुदि जीवी भारी मात्रमा उपस्थीति देखीयो । यस सेमिनारमा सवंधन गर्ने क्रममा सेनिरामा सम्बोधन गर्दै गनेश जोसी गोर्खा जातीका आन्दोलन समर्थनमा बोल्दै तिनले भने भाजपा पार्टी बिगत दिनमा भएको चुनावको घोषना पत्रमा गोर्खाल्याण्ड चुनाव प्रचारमा राखेको थियो ।तर दुःखको कुरा हो सत्तामा आएन असम्थ भएर आज गएर गोर्खा जातीको चिनीरीको मांगले गोर्खाल्याण्डको आवाजले उचित निर्णय पाफन् सकेको छैन् तथा अहीले पनि कुनै बिग्रीएको छैन भन्दै तिनले भन यदि अलग राज्यको मागको निम्ति दार्जीलिङमा गएर अन्दोलनको निम्ति बुलाए भने पछि नहटने आजको सभा बाट नै घोषना गरे तथा तिनले भने गोर्खा जीतीले भाजपा यस पालीमा पनिमा नभूलून भन्दै तिनले भने दिल्लामा भाजपा आयो भने मात्र गोर्खा जातीको चिनारीको मांगलीई गोर्खाल्याण्डको सपना पुरा हुने छ औ जसको साटो गोर्खा जातीलीई बिदेशी शब्दको जुन लालछना लगाफ च भने त्यो गलत हो भन्दै तिनले भने बिग दिन देखी अज सम्म गोर्खा जोतीले देको बलिदानको इतिहास गवाइ रहेको बताउदै भने अगर अलग राज्य मागलाई सहयोग पाउनको निम्ति देरादुन देखी दुल्ली सम्म पैदल यात्र गर्न पने उत्तारखण्डबाट गोर्खा मात्र होइन सम्पूर्ण उत्तारखण्ड अघि अउने छ भनेर बताए ।दोस्रो क्रममा सभालाई संम्बोधन गर्दै श्रीमती ममता गुरुङले आजको सेमिनारमा गोर्खाल्याण्ड जातीको हिर्दैयबाट उठेको आवज हो भन्दै भनिन भारतको गोर्खा जातीलि आज किन बारम बार बिदेशीको लालच्छन लगाउ त्यो एउटा ठूलो प्रश्न् भेको छ भने किन आजको उक्त परिक्षाको घड़ीमा सारा भारत भरीको गोर्खा सुतेर बस्नु उचित होईन भन्दै तिनले भने अब हुने गोर्खाल्याण्ड आन्दोलनलाई सरा भारत भरी छरि भारत ब्यापी गराउनु पर्ने पाथी बोल्दै भने अब गोर्खाल्याम्डको आवाजले भारत सरकारलाई सोचन बज बुर गर्ने चुनोति पुर्न भाषनमा आफ्नो बक्तब्य राख्दै भने दार्जीलिङ क्षेत्रा जो अहाले ममता बेनर्जीले दमन निती अपनेएर गोर्खा जाती बिभार्जन नितीको मुतोड़ उत्तर दिनु खास उदस्य रहेको ठूलो मांग गोर्खाल्याण्ड आवज हो बताए । यस सेमिनार तेस्रो बक्ताको रुपमा गोर्खा डेमोक्रेटिक फ्रन्ट भि.के शर्माले सिधा निसाना गोर्खा जातीको चिनारीलाई कसरी पुरा गर्छ भने जब सम्म सारा भारत भरी छरीए बसेको गोर्खा जाती एक्त हुदैन तब सम्म गोर्ख जातीको चिनारीको मांगले सफलता पाउन निकै गाह्रो हुने भाषनमा बोल्दै तिनले भने गोर्खा जातीले गोर्खाल्याण्डको आवज मांग उठना दिल्ली लगायत सार भारत लगायत सम्पूर्ण प्रन्तनमा बृहत रुपमा अलग राज्यको गोर्खाल्याण्ड आन्दोलन गरेर केन्द्र गोर्खा जातीको एक्तको परिचय पस्तुत गर्नु पर्छ भन्दै भारतमा गोर्खा पल्टनको जसरी परिचय गराएको छ भने त्यसरी अबर बिर गोर्खा जातीको परिचय देश ब्यापी बनाउन खास उदस्य हो भनी ठोकुवा गरे । चोथो क्रममा सभालाई संम्बोधन भने आज सम्म सेमिनार खुल्ला रुपमा भने आजको गोर्खा जातीलाई आर्थीक सहयोगको निम्ति उक्त सेमिनारको बहाना देरादुनमा अएको होइन भन्दै तिनले उक्त समिनारले गोर्खा जागरुत अवस्यक माथी धेरै उदाहरहरु माथी बोल्दै तिनले भने हामीले आज सम्म गोर्खा जाती बिरोधाले नेपाल आदी देशकी नागरीक के साथ तुल्ना गर्ने जुन बाक्यलाई सठिक उत्तर दिने माथी बोल्दै तिनले यसै गोर्खा जातीलई कहिले काही चिन संग संवध रहेको भन्ने ति गोर्खा बिरोधिलाई बताउने समयको खास रहेको बताए । यस भाषणमा पि अर्जुन जस्ता दिगज प्रबक्ताले गोर्खाल्य़ाण्ड राज्यको आवस्यक बारे बिस्तार पूर्वक सिमानारमा उजागर गरे अराण उक्त सेमिनारमा प्रश्न –उत्तरको क्रममा स्थानी जन्ताहरुले गोर्खा डेमोक्रेसी फ्रण्ट पुजा थापा, समाज सेवीका उमा उपाध्क्ष ईन्द्र नगर शाखा अध्यक्ष विष्णु प्रसाद डकाल प्रितम सिग गुरुङ आदीले गोर्खाल्याण्ड राज्यको मांगलाई ठूलो रुपमा लानु पर्न आफ्नो आवजलाई राष्ट्रीय पत्र- पत्रका लगायत समाचारको मध्यम पुराउने सुजाउ आदी दिए । सुश्री कमला गुरुङले राष्ट्रीय स्तरको कवि पठन गरी गोर्खा जन्तालाई मनमुक्द पारी दिए । रआजको सेमिनारको सञ्चालन सरोज थापाले गरेको थियो भने समापन भाषन आर एस थापा गरे ।

Tuesday 24 September 2013

Seminar on Gorkhaland

A seminar on Gorkhaland and the demand for smaller states to be held on September 22nd 2013 at the Nehru Memorial Museum and Library Auditorium, Teen Murti House from 10 am to 4.30 pm. Organised by the Darjeeling Foundation, initiated by Swaraj Thapa (Senior Journalist) and a few other like minded individuals in Delhi. This is the first seminar in Delhi that will have national leaders speaking on the issue of Gorkhaland. 

Congress Rajya Sabha member Mani Shankar Aiyar, Darjeeling MP and former union minister Jaswant Singh, former minister of state and Lok Sabha member Ajay Maken, former union Home Secretary RK Singh, TRS politburo member and former Lok Sabha member Vinod Kumar and Gorkha Janmukti Morcha spokesperson and MLA Harka Bahadur Chettri. Senior journalist Swaraj Thapa will moderate the proceedings .

 There will be a second session on the issue of Indian Gorkha identity where the speakers are eminent cinematographer Binod Pradhan who has directed the camera for "Bhag Milkha Bhag" and "Rang De Basanti", former Indian hockey team captain Bharat Chetri, author Prajwal Parajuly author of “The Gurkha's daughter”), Sonam Sherpa, lead guitarist of "Parikrama" and senior journalist Joel Rai. Basic objective is to influence public opinion and mould views of the political class as well as executive on the issue of separate state of Gorkhaland comprising #Darjeeling and surrounding areas. 

The idea is to help clear misperceptions relating to Gorkhaland issue through seminars, public discussion, debate, research and publications. Especially thank you Mr. Aiyar for supporting our GORKHALAND issue.