Pages

Monday 16 December 2013



गोजमुमोको एक प्रतिनिधि टोलीले आज गृय मन्त्री सुशील कुमार सिंदसंग भेट गरी गोरखालैंड राज्य गठनको मांग गरे। यस सम्बन्धमा सिंदेले मोर्चा टोलीलाई राज्य सरकारको सहमति आव श्यक रहेको टोलीलाई जनाए। टोलीमा मोर्चा महासचिव रोसन गिरी स्वाराज थापा दावा लामा दिवाकर गुरुंग नॉर्दन लामा उपस्थीत थिए। उक्त टोलिलाई गृहमंत्रीले आगामी महिनामा एउटा टोलीको साथ भेट गर्ने बार्तामा भनेका छन् । 



 फोटो। राजेश शर्मा.