सोहि मुद्दाको आधारमा आज राती दुईबजेतिर तिनको मोबाईल फोनको आधारमा सिलगडी पुलिस कमिश्नरेटका अतिरिक्त कमिश्नरेट आफ्नो दलबल सहिल कालेबुङ आएर यहाँको हाटबजारदेखि चेष्ट क्लिनिकमा छापामारी अभियान चलाएको थियो। सोहि छापामारी अभियानकै क्रममा कष्टम बिभागका अधिक्षक टाँसी वाङ्दी शेर्पा चेष्ट क्लिनिक बाट पक्राऊ परेका छन। पुलिसले तिनको घरमा छापामारी अभियान चलाउँदा तिनको बाथरुमबाट उक्त सिलगडीको एनजेपीबाट हराएको सुन साडेचार किलो मध्ये अडाई किलो फेला परेको छ। तिनको घरबाट पुलिसले बिस्कुटको आकारमा रहेको तीनवटा सुनको टुक्रा फेला पारेको छ। उक्त सुन पुलिसले फेला पारेपछि तत्काल तिनलाई पक्राऊ गरेर यहाँको कालेबुङ थाना ल्याईयो भने पछिबाट तिनलाई सिलगडी पुलिस कमिशनरेटले सिलगडी लगेर गएको छ।Pages
▼
Sunday, 21 October 2012
अढाई किलो सुन सहित कष्टम बिभागका अधिक्षक टाँसी वाङ्दी शेर्पा कालेबुङमा पक्राऊ
सोहि मुद्दाको आधारमा आज राती दुईबजेतिर तिनको मोबाईल फोनको आधारमा सिलगडी पुलिस कमिश्नरेटका अतिरिक्त कमिश्नरेट आफ्नो दलबल सहिल कालेबुङ आएर यहाँको हाटबजारदेखि चेष्ट क्लिनिकमा छापामारी अभियान चलाएको थियो। सोहि छापामारी अभियानकै क्रममा कष्टम बिभागका अधिक्षक टाँसी वाङ्दी शेर्पा चेष्ट क्लिनिक बाट पक्राऊ परेका छन। पुलिसले तिनको घरमा छापामारी अभियान चलाउँदा तिनको बाथरुमबाट उक्त सिलगडीको एनजेपीबाट हराएको सुन साडेचार किलो मध्ये अडाई किलो फेला परेको छ। तिनको घरबाट पुलिसले बिस्कुटको आकारमा रहेको तीनवटा सुनको टुक्रा फेला पारेको छ। उक्त सुन पुलिसले फेला पारेपछि तत्काल तिनलाई पक्राऊ गरेर यहाँको कालेबुङ थाना ल्याईयो भने पछिबाट तिनलाई सिलगडी पुलिस कमिशनरेटले सिलगडी लगेर गएको छ।
No comments:
Post a Comment